पश्चिम कोही पूर्व घर - Paschim Kohi Purwa Ghar Lyrics

हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा
 पश्चिम कोही पूर्व घर , आँगन तर यौटै हो
 छरिएर बसे के भो ? सन्तान त यौटै हो
 पश्चिम कोही पूर्व घर , आँगन तर यौटै हो
छरिएर बसे के भो ? सन्तान त यौटै हो
 पश्चिम कोही पूर्व घर
 हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा

 कर्णाली महाकाली .... कोशी कहीं बागमती ,
कर्णाली महाकाली .... कोशी कहीं बागमती ,
हिमालकै जलधारा यौटै को छ नाम कति
 हिमालकै जलधारा यौटै को छ नाम कति
 चाखी हेर हर खोली, पानी सब यौटै हो
 छरिएर बसे के भो ? सन्तान त यौटै हो 
पश्चिम कोही पूर्व घर........
हा हा हा हा हा हा हा हा हा हा हा हा हा हा

 गुराँस सुनाखरी , कहीं फुल्छ अजम्बरी
 गुराँस सुनाखरी , कहीं फुल्छ अजम्बरी
 सृष्टीकै सुन्दर फूल तर नाम थरि थरि
 सृष्टीकै सुन्दर फूल तर नाम थरि थरि
सुवास र रंग अनेक फूलबारी त यौटै हो
 छरिएर बसे के भो ? सन्तान त यौटै हो
पश्चिम कोही पूर्व घर , आँगन तर यौटै हो
छरिएर बसे के भो ? सन्तान त यौटै हो
 पश्चिम कोही पूर्व घर , आँगन तर यौटै हो
छरिएर बसे के भो ? सन्तान त यौटै हो
 सन्तान त यौटै हो , सन्तान त यौटै हो ....

No comments:

Post a Comment