गोरी भन्दा मलाई त काली मनपर्यो
गोरी भन्दा मलाई त.... गोरी भन्दा मलाई त.... काली मनपर्यो
अलि सोझी अलि अलि, अलि अलि जाली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
गोरी भन्दा मलाई त......
प्रसंसा नै किन खोज्नु त्यति राम्री मान्छे संग
प्रसंसा नै किन खोज्नु त्यति राम्री मान्छे संग
प्रसंसा नै किन खोज्नु त्यति राम्री मान्छे संग
रिसायेरै गरेको त्यो , रिसायेरै गरेको त्यो गालि मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
गोरी भन्दा मलाई त......
सबैजना फुल रोज्छन् काँडा रोज्दैनन् ,
सबैजना फुल रोज्छन् काँडा रोज्दैनन्
सबैजना फुल रोज्छन् काँडा रोज्दैनन्
मलाई भने फुल गोड्ने , मलाई भने फुल गोड्ने माली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
गोरी भन्दा मलाई त......
कति सुहाएको हेर, कति सुहाएको हो हो हो
कति सुहाएको हेर ओठ टोकी मस्किएको
कति सुहाएको हेर ओठ टोकी मस्किएको
त्यसै सुन्दर ओठको झनै त्यसै सुन्दर ओठको झनै लाली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
गोरी भन्दा मलाई त......
सिन्दुर हाली अब उनलाई आफ्नो बनाउनु छ मैले
सिन्दुर हाली अब उनलाई आफ्नो बनाउनु छ मैले
सिन्दुर हाली अब उनलाई आफ्नो बनाउनु छ मैले
त्यसैले त उनको सिउँदो , त्यसैले त उनको सिउँदो खालि मनपर्यो
अलि सोझी अलि अलि जाली मनपर्यो
अलि सोझी अलि अलि अलि, अलि अलि अलि जाली मनपर्यो
गोरी भन्दा मलाई त......
No comments:
Post a Comment